Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायीक भवन निर्माणको लागि करिब ४० लाखको जग्गा प्रदान

मंगलबार, २९ माघ २०७५, १७ : ४८ मा प्रकाशित

सामुदायीक भवन निर्माणको लागि करिब ४० लाखको जग्गा प्रदान

अर्थ संसार, सिन्धुली– सिन्धुलीको  गोलन्जोर गाउँ पालीका वडा नम्बर ७ का एक स्थानियले सामुदायीक भवन निर्माणको लागि जग्गा प्रदान गरि दिएका छन । 

गोलन्जोर ७ का रमेश देवकोटाले गोलन्जोर ७ को पुरानो बस पार्कमा रहेको अन्दाजी मुल्य करिब ४० लाख पर्ने २ आना जग्गा प्रदान गरि दिएका गोलन्जोर ७ का वडा अध्यक्ष रोम बहादुर देवकोटाले जानकारी दिनु भयो ।

आज एक कार्यक्रमको आयोजना गरी सामुदायीक भवन निर्माणको सो जग्गा प्रदान गरी दिएका स्थानियले बताएका छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको