Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार १९ करोडमा खुम्चियो

मंगलबार, २९ माघ २०७५, १८ : ०७ मा प्रकाशित

शेयर बजार १९  करोडमा खुम्चियो

हेरौं आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं–   अपेक्षा अनुसार गति लिन नसक्दा  शेयर बजार दिनप्रतिदिन घट्दै आएको छ ।

मंगलबरा  शेयर बजार ०.६७ अंकले घट्दा १९ करोड ४१ लाख रुपैयाँमा खुम्चिएको छ। जसमा प्रभु बैंकको प्रमोटर शेयरको ३ करोड १० लाख रुपैया कारोबार भएको छ।

नेप्से सूचक ११२८.१९ अंकमा ओर्लिदा पाँच सूचक घटेका छन् भने ६ वटा सूचक हरियो देखिएको छ। उत्पादनमूलक सूचक १.२४ प्रतिशतले बढेको छ भने अन्यको सूचक सबैभन्दा धेरै ०.७२ प्रतिशतले घटेको छ।

जेविल्स फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ७.६३ प्रतिशतले कमाएका छन् भने महालक्ष्मी विकास बैंकका शेयरधनीरुले ३।४८ प्रतिशतले गुमाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको