Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

विहीबार, ०२ फागुन २०७५, ०९ : ४८ मा प्रकाशित

प्रधानमन्त्रीले  देशवासीका नाममा सम्बोधन गर्दै

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दैछन्।

आफ्नो नेतृत्वमा सरकार बनेको वर्षदिन पुगेको उपलक्ष्यमा सरकारका उपलब्धिहरू समेटेर सम्बोधन गर्न लागेका हुन् ।

धानमन्त्री ओलीले अपरान्ह ४ बजे सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्ने  प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको