Like us!
Follow us!
Connect us!
Watch us!

नविल बैंकको साधारणसभा फागुन २७ गते, बुक क्लोज कहिले ?

विहीबार, ०९ फागुन २०७५, १४ : ३७ मा प्रकाशित

नविल बैंकको साधारणसभा फागुन २७ गते, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं–  नविल बैंकले फागुन २७ गते वार्षिक साधारणसभा बोलाएको छ ।

फागुन ५ गते बसेको संचालक समितिको बैठकले फागुन २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा वार्षिक साधारणसभाको स्थान  तोकेको हो ।

बैंकले यस अघि घोषणा गरेको नगद र बोनस शेयर प्रयोजनको निमित्त फागुन १४ गते बुक क्लोजको मिति तोकेको छ । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफेना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश लभांश दिने घोषणा गरिसकेको छ ।

 

5c6e6ce4695f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको