Like us!
Follow us!
Connect us!
Watch us!

उज्ज्वल भाग्यको लागि १०००० जापानी पुरुष उत्सवमा नाङ्गै

शनिबार, ११ फागुन २०७५, १८ : २७ मा प्रकाशित

उज्ज्वल भाग्यको लागि १०००० जापानी पुरुष उत्सवमा नाङ्गै

अर्थ संसार –विश्वमा अनेक खालको पर्व मनाउने चलन रहेको छ ।  तेस्तै एक उत्सव जापानमा हुँदै छ । 

करिब १० हजार पुरुष दुई भाग्यशाली लट्ठी प्राप्त गर्ने प्राचीन जापानी उत्सव मनाउने कार्यमा सहभागी छन्। जसले त्यस्तो लट्ठी हात पार्छन् उनीहरू त्यो वर्षकै भाग्यमानी पुरुषमा गनिन्छन्।साइदाइजी-इयो मनाउन थालेको अहिले ५१० वर्ष पुगेको छ। यो पर्व मनाउँदा वर्षभरि राम्रो अन्न उत्पादन हुने मानिन्छ 

5c7142c990bee.jpg 5c7142c9dcdbf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको