Like us!
Follow us!
Connect us!
Watch us!

भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले सरसफाइ गर्ने कर्मचारीहरुको खुट्टा धोइ दिए ( भिडियो सहित )

आइतबार, १२ फागुन २०७५, २१ : १२ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले आज सरसफाइ गर्ने कर्मचारीहरुको अफैले खुट्टा धोइ दिएका छन । 

आफ्नो स्वच्छ भारतको सपना पुरा गर्न सहयोग  गर्ने कर्मचारी को सम्मान गर्दै उनिहरु प्रती नतमस्तक  रहेको सन्देश दिएका छन ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको