Like us!
Follow us!
Connect us!
Watch us!
नेप्सेमा कारोबारका लागि थपियो ३७ लाख ७२ हजार कित्ता

सिद्धार्थ, युनाइटेड र प्रोग्रेसिभ फाइनान्सको सेयर सूचिकृत

विहीबार, ०६ माघ २०७३, १६ : ०८ मा प्रकाशित

सिद्धार्थ, युनाइटेड र प्रोग्रेसिभ फाइनान्सको सेयर सूचिकृत

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बिहीबार विभिन्न ३ कम्पनीको ३७ लाख ७२ हजार कित्ता बोनस सेयर सूचिकृत गरेको छ ।नेप्सेका अनुसार प्रोग्रेसिभ फाइनान्सको ९८ हजार ४ सय, युनाइटेड फाइनान्सको ९ लाख २७ हजार ९९ कित्ता र सिद्धार्थ बैंकको २७ लाख ४६हजार ७ सय ७६ कित्ता सेयर सूचिकृत भएको हो । नेप्सेमा सूचिकृत भएपछि सेयरधनीले आफ्नो सेयर किनबेच गर्न सक्छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको