अर्थ संसार, काठमाडौं– सर्वाेत्तम सिमेन्ट, लक्ष्मी स्टिल र स्वावलम्बी परिवार समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार भएको रक्तान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए । कुनै पनि व्यक्तिले रगतको अभावले अकालमा मर्नु नपरोस भन्ने हेतुले रक्तदानको कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस