Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनको २५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन

आइतबार, २६ फागुन २०७५, ११ : १८ मा प्रकाशित

साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनको २५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको आइतबार बोनसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य समायोजन भएको छ ।

स्टकको अनुसार साल्ट्र ट्रेडिङ्गको २५ प्रतिशत बोनस शेयरपछि प्रतिशेयर ४ सय ८० रुपैयाँ हुने गरी शेयर मूल्य समायोजन भएको छ । जसको औषत आधार  प्रतिशेयर मूल्य ३ सय १७ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

5c84a254776df.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको