Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको साधारणसभा आज, शेयरधनीले कति पाउँदैछन बोनस ?

सोमबार, २७ फागुन २०७५, ०८ : २० मा प्रकाशित

नबिल बैंकको साधारणसभा आज, शेयरधनीले कति पाउँदैछन बोनस ?

अर्थ संसार, काठमाडौं– नबिल बैंकको ३४औं वार्षिक साधारण सभा फागुन २७ गते अर्थात  आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ । 

सभाले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । फागुन १३ गतेसम्म शेयर किन्ने शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको