Like us!
Follow us!
Connect us!
Watch us!

प्रबिधितिर लम्कदै नेपाली शिक्षा मोबाइल बाटै पढन मिल्ने भो सम्पूर्ण  कक्षा

सोमबार, २७ फागुन २०७५, १५ : ४९ मा प्रकाशित

प्रबिधितिर लम्कदै नेपाली शिक्षा मोबाइल बाटै पढन मिल्ने भो सम्पूर्ण  कक्षा

अर्थ संसार, काठमाडौं– शिक्षालाई समय सुहाउँदो प्रबिधि मैत्री बनाउने बिषयमा लामो समय देखि बहस भएतापनि त्यसतर्फ सार्थक पहल हुन नसकिरहेको अवस्थामा   पीडि स्माट एजुकेसनले ब्यबहारिक रुपमा  यसलाई अगाडी बदाउन सफल भएको छ ।

पीडि स्माट एजुकेसनले आफ्नो सुरुवाती कदमको रुपमा कक्षा ११ र कक्षा १२ का सम्पुर्ण बिषयको भिडियो लेक्चर ,लेक्चर नोट ,पुराना प्रश्नपत्रको सोलुसन उत्पदान गरि मोबाइल एप र आफ्नो वेबसाईटका माध्यमबाट निशुल्क रुपमा बिश्वको जुनसुकै कुनामा बसेर पनि अध्ययन गर्न सकिने ब्यबस्था गरेको जनाएको छ।

सथै विभिन्न बैंकिङ,लोकसेवा  तयारी तथा  इन्जिनियरीङ र मिडिकल  क्षेत्रमा अध्ययन  गर्न इच्छुक बिद्यार्थीले दिने प्रवेश परिक्षाको लागि अवश्यक सामाग्री पनि उत्पादन  गरीरहेको संस्थाले जनाएको छ। प्राविधिका साधन मोबाइल ,कम्पुयुटर ,प्रतिको नयाँ पुस्तको बढादो आकर्षण र समय को माग दुबै उनीहरुलाई त्यहाबाट अलग राखन सक्ने अवस्था नरहेकोले बरु शिक्षामानै तेस्को उपयोग गरि शैक्षिक गुणस्तर मा आमूल परिवर्तन गर्न सकिन्छ भन्ने  सोच र नेपालक दूरदराजका गाउँ बस्तीबाट ऋणखोजी काठमाडौं तथ ठुला शहरमा पढान आउनुपर्ने बाध्यत्मक अवस्थाको अन्ते गर्ने दबी संस्थाका सिइओ गणेश जाेशीले बताउनुभयो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको