सोमबार, ०६ जेठ २०७६
ग्रामिण विकास लद्युवित्तको संचालक समिति परिवर्तन
मङ्गलबार, २८ फागुन २०७५

अर्थ संसार, काठमाडौं-  ग्रामिण विकास लद्युवित्त वित्तीय संस्थाको संचालक समिति परिवर्तन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार संचालक समितिको अध्यक्षमा माणिकरत्न शाक्य चयन हुनु भएको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved