Like us!
Follow us!
Connect us!
Watch us!

नागवेलीको बोनसपछि समायोजन शेयर मूल्य कति ?

बुधबार, २९ फागुन २०७५, ११ : ०८ मा प्रकाशित

नागवेलीको बोनसपछि  समायोजन शेयर मूल्य कति ?

अर्थ  संसार, काठमाडौं- नागवेली लद्युवित्त विकास बैंकको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार बोनस शेयरपछि शेयर मूल्य समायोजन भएको छ ।

स्टकको अनुसार ९.३८ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ६ सय २८ रुपैयाँ ०९ पैसा  हुने गरी शेयर मूल्य समायोजन भएको छ । जसको औषत आधारभूत मूल्य प्रतिकित्ता १ हजार २ सय ३१ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

5c8894a74f12d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको