सोमबार, ०६ जेठ २०७६
नागवेलीको बोनसपछि समायोजन शेयर मूल्य कति ?
बुधबार, २९ फागुन २०७५

अर्थ  संसार, काठमाडौं- नागवेली लद्युवित्त विकास बैंकको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार बोनस शेयरपछि शेयर मूल्य समायोजन भएको छ ।

स्टकको अनुसार ९.३८ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ६ सय २८ रुपैयाँ ०९ पैसा  हुने गरी शेयर मूल्य समायोजन भएको छ । जसको औषत आधारभूत मूल्य प्रतिकित्ता १ हजार २ सय ३१ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved