सोमबार, ०६ जेठ २०७६
नागरिक लगानी कोषले घोषणा गर्यो लाभांश, कति ?
बुधबार, २९ फागुन २०७५

अर्थ संसार, काठमाडौं - नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २३.१६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कोषले २२  प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश दिने आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले यो लाभांश पाउनेछन् ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved