Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले घोषणा गर्यो लाभांश, कति ?

बुधबार, २९ फागुन २०७५, ११ : २३ मा प्रकाशित

नागरिक लगानी कोषले घोषणा गर्यो लाभांश, कति ?

अर्थ संसार, काठमाडौं - नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २३.१६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कोषले २२  प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश दिने आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले यो लाभांश पाउनेछन् ।

5c8898230f56b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको