Like us!
Follow us!
Connect us!
Watch us!

स्पर्स लद्युवित्तको आइपिओमा ३३ गुणाबढी आवेदन

बुधबार, २९ फागुन २०७५, १९ : ३५ मा प्रकाशित

स्पर्स लद्युवित्तको  आइपिओमा ३३ गुणाबढी आवेदन

अर्थ संसार, काठमाडौं–स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेडको  निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा  ३३ गुणाबढी  आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार बुधबार पाँच बजेसम्म  ३ लाख ३  हजार ४४ जना आवदेकले ८३ लाख २७ हजार ६३० कित्ताको लागि आवेदन दिएका हुन। यो नै अन्तिम नतिजा भने होइन । अझै बढ्ने क्यापिटलले जनाएको छ ।

कम्पनीले  फागुन २६ गतेदेखि २ लाख ५२ लाख कित्ता आइपिओ बिक्री खुला गरेको थियो । 

बिक्री बन्दको छिटो अवधिमै माग भन्दा बढी  आवेदन परेकाले बुधबार अर्थात फागुन २९ गते आवेदन दिन अन्तिम रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको