मङ्गलबार, ०५ चैत २०७५
हङकङमा सुनको मूल्य बढ्यो
बिहिबार, ३० फागुन २०७५

अर्थ संसार, हङकङ– हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर ( करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ ।

चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो । बुधबार एक अमेरिकी डलर ७.८५ हङकङ डलरमा किनबेच भएको थियो ।रासस/सिन्ह्वा

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved