Like us!
Follow us!
Connect us!
Watch us!

बाल्ट्राको पर्सनल केयरका उत्पादनहरु बजारमा

आइतबार, ०३ चैत्र २०७५, १६ : ०९ मा प्रकाशित

बाल्ट्राको पर्सनल केयरका उत्पादनहरु बजारमा

अर्थ संसार, काठमाडौं – बाल्ट्राले विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाल उपभोक्ताहरु माझ पस्किँदै आएको छ । यसै क्रममा आफ्ना ग्राहकहरुका लागि बाल्ट्राले १ वर्ष वारेण्टी भएको पर्सनल केयर अन्तर्गत विभिन्न रेञ्जकाहेयर ड्रायर, कर्लर, स्ट्रेटनर तथा ट्रिमरहरु नेपाली बजारमा भित्राएको छ । 

नवीनतम र उच्च स्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको विभिन्न मोडलका पर्सनल केयरका उत्पादनहरुमा स्टाईलिस सिलिकन ग्रिप रहेको छ ।

नेपाली बजारमा बाल्ट्राका आकर्षक, टिकाउ तथा किफायती हेयर ड्रायर, हेयर स्ट्रेटनर, हेयर कर्लर, थ्रि इनवन हेयर ट्रिमर का नयाँमोडलहरु उपलब्ध छन् ।

बाल्ट्रको हेयर ट्रिमरमा उच्च क्षमताको एनआई डि सी रि–चार्ज गर्न मिल्ने ब्याट्री रहेको छ । ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्ष देखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।  

 

5c8e219b383ef.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको