Like us!
Follow us!
Connect us!
Watch us!

लाइफ इन्स्योरेन्सको एजिएम आज, कति दिदैछ बोनस ?

सोमबार, ०४ चैत्र २०७५, १० : १९ मा प्रकाशित

लाइफ इन्स्योरेन्सको एजिएम आज, कति दिदैछ बोनस ?

अर्थ संसार, काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १६औं वार्षिक साधारण सभा आज राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा हुँदैछ ।

साधारण सभामा १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव माथि छलफल हुनेछ ।

फागुन २० गतेसम्म शेयर किन्ने शेयरधनीले उक्त लाभांश पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको