Like us!
Follow us!
Connect us!
Watch us!

देवः विकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

सोमबार, ०४ चैत्र २०७५, १५ : ५४ मा प्रकाशित

देवः विकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा  सेवा सम्झौता

अर्थ संसार, काठमाडौं– देवः विकास बैंक लिमिटेड र अजोड इन्स्योरेन्स बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा देव विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर  श्रेष्ठ र अजोज इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सवै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्सले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको