Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार १४ करोडमा सिमित

मंगलबार, ०५ चैत्र २०७५, १५ : ३२ मा प्रकाशित

शेयर बजार १४ करोडमा सिमित

 यस्तो छ आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– पुँजी बजार मंगलबार ६.८३ अंकले घटेको छ । कारोबार भएको सवै समूह ओरालो लाग्दा नेप्से इन्डेक्स ११५४ विन्दुबाट ११४७.१४ विन्दुमा आइपुगेको छ ।

कुल १५८ वटा कम्पनीको ५ लाख ३४ हजार ९९२ कित्ता शेयर खरिदविक्री हुँदा १४ करोड ८६ लाख ३३ हजार २४५ रुपैयाँको कारोबार भएको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५७ अंकले घटेको छ । होटल समूहको कारोबार नभएको दिन बैकिङ ६.७५ अंक, व्यापार २.८७ अंक, डेभलपमेन्ट बैंक ९.९८ अंक, जलविद्युत ७.८५ अंक, फाइनान्स ३.२७ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स २२.३९ अंक, अन्य ४.३३, उत्पदान समूह ४.७४ अंक, माइक्रोफाइनान्स ७.४३ अंक र लाइफ इन्स्योरेस २०.२३ अंकले घटेका छन् ।घटेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारका छन्   ।

बढ्ने कम्पनीहरु


घट्नेक कम्पनीहरु

5c90c278b252c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको