Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा शिभम् र यूनिभर्सलको आइपिओ सूचिकृत

मंगलबार, ०५ चैत्र २०७५, १६ : १५ मा प्रकाशित

नेप्सेमा शिभम्  र यूनिभर्सलको आइपिओ सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई कम्पनीको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार यूनिभर्सल पावर कम्पनी लिमिटेडको  २ करोड १० लाख ३ हजार ५ सय कित्ता र शिभम् सिमेन्टको ४ करोड ४० लाख कित्ता शेयर सूचिकृत भएको छ ।

5c90c6d7d6058.jpg 5c90c6d81af26.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको