Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले निकाल्यो प्यान नम्वर अनिवार्य सम्बन्धमा यस्तो विज्ञप्ती

विहीबार, ०७ चैत्र २०७५, १७ : ०१ मा प्रकाशित

धितोपत्र बोर्डले निकाल्यो प्यान नम्वर अनिवार्य सम्बन्धमा  यस्तो  विज्ञप्ती

अर्थ संसार, काठमाडौं– बैशाख १ गतेबाट दोस्रो शेयर बजारमा लागू गरिएको स्थायी लेखा नम्बर (प्यान) अनिवार्यसम्बन्धी देखिएको दुविधलाई प्रष्ट पार्न धितोपत्र बोर्डले बिहीबार एक प्रेस विज्ञप्ती जारी गरेको छ ।

सो विज्ञप्ती अनुसार दोस्रो बजारमा धितोपत्र खरिद वा बिक्री गर्दा दिनभरीको कारोबार वा पटक पटकको कुल कारोबारको नभई एक पटकमा रु ५ लाख वा सो भन्दा बढीको कारोबार गरेमा मात्र स्थायी लेखा नम्व।र अनिवार्य गरिएको छ ।

5c9373df743ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको