Like us!
Follow us!
Connect us!
Watch us!

२७ जनालाई रोजगारीको अवसर

आइतबार, ०९ माघ २०७३, १६ : ४१ मा प्रकाशित

२७ जनालाई रोजगारीको अवसर

अर्थसंसार

काठमाडौँ – दुई दशकदेखि संचालमा रहेको एसियन उद्योग र एएसआई व्यवसायिक कम्पनीको लागि २७ जना कर्मचारीको आवश्यकता परेको छ । 

उद्योगले स्नातक गरिरहेका ५ जना सुपरभाइजर, एसएलसी पास भएका ५ जना स्टोर किपरको लागि निवेदन खुल्ला गरेको छ । 

यस्तै एसएलसी पास गरेका १२ जना अफिस कर्मचारी पनि उद्योगले माग गरेको छ । ईच्छुक व्यक्तिले २२९७६४५, ९८५११५२६९१९८०१२०७४६३ मा सम्पर्क गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको