Like us!
Follow us!
Connect us!
Watch us!

"डि पेपर बिल्डिंग" शाङ्घाईको एक  हेर्नै पर्ने स्थान

बुधबार, २० चैत्र २०७५, २२ : ४९ मा प्रकाशित

"डि पेपर बिल्डिंग" शाङ्घाईको एक  हेर्नै पर्ने स्थान

अर्थ संसार, शाङ्घाई-हालै अनलाइनमा शाङ्घाईको "डि पेपर बिल्डिंग" ले राम्रो ठाउँ पायो।"डि पेपर बिल्डिंग" हुन त यो कागजले  बनेको भवन त होइन तर यसको पातलो बनोटले गर्दा हेर्दा एकदम आश्चर्य चकित पार्ने खालको रहेको छ । यो एकदम पातलो छ र यस्को चौडाई केबल एउटा इट्टा  बराबर  २० सेन्टीमिटरको  रहेको छ ।

हेर्दा एकदम डर लाग्दो देखिए पनि त्यहाँका स्थानियका अनुसार यो भवनको वरीपरी बस्न केही डर छैन । यो भवन लाई विभीन्न कोण बाट सजिलै देख्न सकिन्छ । ऐतिहासिक महत्व बोकेको यो भवन १०० वर्ष पुरानो हो । धेरै पर्यटक र स्थानीय नागरिकलाईआकर्षित गरेको छ यस "डि पेपर बिल्डिंग" ले।  

एजेन्सी 

5ca4e958a57a1.jpg 5ca4e96335637.jpg 5ca4e9682d620.jpg 5ca4e96db07d0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको