Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फण्ड आयकरमा दर्ता भएनन्

शनिबार, ३० चैत्र २०७५, १५ : ५६ मा प्रकाशित

म्युचुअल फण्ड आयकरमा दर्ता भएनन्

अर्थ संसार, काठमाडौं -शेयर बजारमा सामूहिक लगानीका लागि स्थापना भएका म्युचुअल फण्डले आफ्नो कूल आर्जनको ३० प्रतिशत कर तिर्नुपर्नेमा त्यस्तो नभएको पाइएको छ ।

‘महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदन–२०७५’ अनुसार सात त्यस्ता सामूहिक कोष योजना आयकरमा दर्ता नभएको पाइएको छ ।  

आयकरमा दर्ता नभएका कारण लाग्ने कर पनि दाखिला नभएको पाइएको छ । पछिल्लो तीन वर्षको नाफा रु दुई अर्ब ३७ करोड ७३ लाखमा लाग्ने कर रु ७१ करोड १४ लाख असुल गर्न महालेखाले सरकारलाई निर्देशन दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको