Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्टडोको “नयाँ वर्षको अफर”

सोमबार, ०२ बैशाख २०७६, १२ : ०९ मा प्रकाशित

स्मार्टडोको “नयाँ वर्षको अफर”

अर्थ संसार, काठमाडौं- नयाँवर्षको अवसरमा स्मार्टडोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्यथुप्रै सामाग्रीहरुमा ७०% सम्मको छुट सहित “नयाँवर्षको अफर” अभियान, यहि बैशाख २ गते देखि १० सम्म लागु  गर्ने भएको छ्र ।

स्मार्टडोकोले रिंग रोड भित्रआफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ ।दिउसोको १ बजे भन्दा अगाडी अर्डर गरिएका सामानहरु त्यहिदिन डेलिभरी हुनेछ भने भुक्तानीनगदलगायत कार्ड, मास्टर कार्ड अथवाभिजा कार्डबाट गर्न सकिन्छ  ।

यो नयाँवर्षको अवसरमाएडिडास, स्यामसुङ, टोनिमोलि, लुमिनार्क, गोल्डस्टार, साइनेक्स्, वर्डपुलइत्यादिब्राण्डहरुमा भारी छुट दिदैछ ।स्मार्टडोकोका १८ विभिन्नउत्पादन र उपउत्पादनहरु छन् जस्तै मोबाइलफोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पियपदार्थ इत्यादि रहेका छन् ।

स्मार्टडोकोले नेपालकामुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर, नारायणघाट, बिरगञ्ज, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधादिने भएकाले अबखरिदारी रमाइलो र सजिलो हुनेछ । ढिलो नगर्नुस !! आफुलाई चाहिएका सामानहरु यहि बैशाख १०, २०७६ भन्दा अगाडी स्मार्टडोको संग खरिद गर्नुस ।

5cb42493e5f14.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको