Like us!
Follow us!
Connect us!
Watch us!

बुद्ध लामाको सोल्टीनी अलिसा (भिडियो )

बुधबार, ०४ बैशाख २०७६, ०६ : ५९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–नेपाल आइडल बुद्ध लामाको नया गीत ‘सोल्टीनी सोल्टीनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

एपिवान द्वारा  निर्मित दोश्रो म्यूजिक भिडियोको गीतमा आशुसेन लामा शब्द तथा संगीत रहेको छ भने फडिन्द्र राईको एरेन्ज रहेको छ । अनिल के मनान्दरले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा आइडल लामा र अलिसा राईको अभिनय रहेको छ ।

आइडल लामाको ४ ओटा गित बजारमा आईसकेको छ । चार वटै गीतले दर्शकको अत्याधिक माया पाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको