मङ्गलबार, ०७ साउन २०७६
बुद्ध लामाको सोल्टीनी अलिसा (भिडियो )
बुधबार, ०४ बैशाख २०७६

अर्थ संसार, काठमाडौं–नेपाल आइडल बुद्ध लामाको नया गीत ‘सोल्टीनी सोल्टीनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

एपिवान द्वारा  निर्मित दोश्रो म्यूजिक भिडियोको गीतमा आशुसेन लामा शब्द तथा संगीत रहेको छ भने फडिन्द्र राईको एरेन्ज रहेको छ । अनिल के मनान्दरले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा आइडल लामा र अलिसा राईको अभिनय रहेको छ ।

आइडल लामाको ४ ओटा गित बजारमा आईसकेको छ । चार वटै गीतले दर्शकको अत्याधिक माया पाएको छ ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved