Like us!
Follow us!
Connect us!
Watch us!

१७औं वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपालबाट सहभागी खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना

शुक्रबार, ०६ बैशाख २०७६, १३ : ४३ मा प्रकाशित

१७औं वाता ओपन अन्तर महादेशीय तेक्वान्दो  च्याम्पियनशिपमा  नेपालबाट सहभागी  खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना

अर्थ संसार,काठमाडौँ- जापानको ओसाकामा हुन गइरहेको १७औं वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भाग लिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना दिदैं सम्पुर्ण खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट उपलब्ध गराई सहयोग गरेको छ । 

उक्त वाता ओपनअन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप,जापानको ओशाकामायहिअप्रिल २० तारिक देखि सुरु हुदैछ । विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियन शिपमा नेपालले पनि भाग लिन लागेको हो ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको