Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अजय कुमार मिश्र

आइतबार, ०८ बैशाख २०७६, १२ : ०७ मा प्रकाशित

युनाईटेड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अजय कुमार मिश्र

अर्थ संसार, काठमाडौं–  युनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अजय कुमार मिश्र नियुक्त भएको छन् ।

यही बैंशाख ५ गते बसेको संचालक समितिको बैठकले बैशाख ६ गतेदेखि लागू हुने गरी अधिकृतमा नियुक्त गरेको हो ।

5cbc0d3dba4fb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको