Like us!
Follow us!
Connect us!
Watch us!

नेकपाका जिल्ला अध्यक्ष र सचिव ? (हेर्नुस् सूची)

सोमबार, ०९ बैशाख २०७६, १९ : ४५ मा प्रकाशित

नेकपाका जिल्ला अध्यक्ष र सचिव ? (हेर्नुस् सूची)

अर्थ संसार, काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुङ्गो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो।

७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जस अनुसार माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि प्राप्त भएको छ ।

जसअनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ । त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ

माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेको तर्फबाट सचिव रहने र एमालेको तर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादी तर्फको सचिव हुने गरी सहमति गरिएको छ ।

5cbdc92169fc6.png 5cbdc9216dfe2.png 5cbdc921a5b45.png 5cbdc921ad6a9.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको