Like us!
Follow us!
Connect us!
Watch us!

गणपति माइक्रोफाइनान्समा कर्मचारी आवश्यकता (विज्ञापनसहित)

मंगलबार, १० बैशाख २०७६, ११ : १५ मा प्रकाशित

गणपति माइक्रोफाइनान्समा कर्मचारी आवश्यकता (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं– गणपति माइक्रोफाइनान्स वित्तीय संस्थामा सहायक प्रशिक्षार्थीको अवाश्यकता परेको छ ।

१८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका एसएलसी वा सिइइ पास गरी वसेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

इच्छुक उम्मेदवारले निवेदनका साथ हालसालै खिचेको फोटो सहितको बायोडाटा १५ दिन भित्र इमेल मार्फत [email protected] मा पठाउन सक्नुहुनेछ ।

5cbea4281edf0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको