Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकासको कार्ड भएकालाई धुलिखेल माउण्टेनमा बिशेष छुट

बुधबार, ११ बैशाख २०७६, १५ : ५७ मा प्रकाशित

मुक्तिनाथ विकासको कार्ड भएकालाई धुलिखेल माउण्टेनमा बिशेष छुट

अर्थ संसार,काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेड र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्तबक्सी र धुलिखेल माउण्टेन रिसोर्टको तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथप्रताप सिंहले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टवाट विभिन्न सेवा सुविधामा १० प्रतिशत सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको