Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको ताजा अपडेट : १ बजेसम्म ८.६४ अंकको गिरावट

मंगलबार, १७ बैशाख २०७६, १३ : ०८ मा प्रकाशित

शेयर बजारको ताजा अपडेट : १ बजेसम्म ८.६४ अंकको गिरावट

१ बजेसम्मको शेयर तालिका

अर्थ संसार, काठमाडौं–  नयाँ बर्ष २०७६ को सुरुवातसँगै हरियाली छाएको शेयर बजारमा (आज) मंगलबार १ बजेसम्म घटेर राताम्मै भएको छ ।

सवै समूह घट्दा नेप्से इन्डेक्स १३१०.४२ बाट घटेर १३०१.९८ अंकमा आइपुगको छ । यो समाचार तयार पर्दासम्म बजार ८.६४ अंकले घटेको छ । अहिलेसम्म ३६ करोड बढीको कारोबार भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको