सोमबार, ०६ साउन २०७६
राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बिक्री गर्दै ( सूचना सहित )
मङ्गलबार, १७ बैशाख २०७६

अर्थ संसार, काठमाडौँ–नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही वैशाख १९ गते रिपो बोलकबोलबाट बिक्री गर्न लागेको जनाएको छ । 

सात दिनका लागि बिक्री गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था खरीद प्रक्रियामा सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकले नियमति रुपमा रिपो र टे«जरी बिल बिक्री गर्दै आएको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved