Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बिक्री गर्दै ( सूचना सहित )

मंगलबार, १७ बैशाख २०७६, २० : ०१ मा प्रकाशित

राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बिक्री गर्दै ( सूचना सहित )

अर्थ संसार, काठमाडौँ–नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही वैशाख १९ गते रिपो बोलकबोलबाट बिक्री गर्न लागेको जनाएको छ । 

सात दिनका लागि बिक्री गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था खरीद प्रक्रियामा सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकले नियमति रुपमा रिपो र टे«जरी बिल बिक्री गर्दै आएको छ ।

5cc85d8ca584a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको