Like us!
Follow us!
Connect us!
Watch us!

बैशाखभित्र कम्पनीहरुलाई साधारणसभा गर्न चटारो, ८ वटा कम्पनीको साधारणसभा हुँदै, कुनको कति बोनस ?(सूचिसहित)

बुधबार, १८ बैशाख २०७६, १२ : ३० मा प्रकाशित

बैशाखभित्र कम्पनीहरुलाई साधारणसभा गर्न चटारो, ८ वटा कम्पनीको साधारणसभा हुँदै, कुनको कति बोनस ?(सूचिसहित)

अर्थ संसार, काठमाडौं– बैशाखभित्र ८ वटा कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीले गत  बर्षको खुद नाफाबाट लाभांश प्रस्ताब सहित आफ्नो प्रमुख मुद्दाहरु पारित गर्न  साधारणसभा डोकका हुन् ।

कुनको कति बोनस र कहिले साधारणसभा ?

जेविल्स फाइनान्स लिमिटेड

किसिम :  ८ र ९ औं
स्थान  :  कालिमाटी व्याक्वेट, कालिमाटी
मिति : २० बैशाख
प्रस्ताव : २ आवको बोनस शेयर, मर्जर एक्विजिसन, संचालक निर्वाचन
बुक क्लोज : ५–२० बैशाख
शेयर रजिष्ट्रार : सनराइज क्यापिटल
 
नेपाल बैंक लिमिटेड

किसिम : ५९ औं
स्थान : नेपाल एपिएफ क्लब, हलचोक
मिति : २२ बैशाख
प्रस्ताव : संचालक समितिको निर्वाचन, लेखापरिक्ष्क नियुक्त
बुक क्लोज :९ बैशाख
शेयर रजिष्ट्रार : ssसिभिल क्यापिटल मार्केटस् लि

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

किसिम :  बिशेष
स्थान  : अमृतभोग, कालिकास्थान, काठमाडौं
मिति  :  बैशाख २५ गते
प्रस्ताव  : १०ः २ हकप्रद शेयर निकसन गर्ने
बुक क्लोज  : १५ बैशाख
शेयर रजिष्ट्रार :  एनआइबिएल एस क्यापिटल लिमिटेड

कुमारी बैंक लिमिटेड

किसिम : १७ र १८ औं
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं
मिति : २६ बैशाख
प्रस्ताव :२ आवको बोनस शेयर, मर्जर एक्विजिसन, संचालक समितिको निर्वाचन
बुक क्लोज : ६–२६ बैशाख

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था

किसिम  : बिशेष
स्थान  :  केन्द्रिय कार्यालय, बनेपा
मिति  :  २६ बैशाख
बुक क्लोज  : १७–२४ बैशाख
शेयर रजिष्ट्रार : एनआइसी एसिय क्यापिटल लिमिटेड

सिभिल बैंक लिमिटेड

किसिम : ७ र ८ औँ
स्थान : अमृतभोग कालिकास्थान
मिति : २७ बैशाख
प्रस्ताव : १०.२५ प्रतिशत बोनश शेयर, नगद लाभांश, संचालक समितिको निर्वाचन , लेखापरिक्षक नियुक्त
बुक क्लोज : १०–२७ बैशाख
शेयर रजिष्ट्रार : सिभिल क्यापिटल मार्केटस लिमिटेड

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड

किसिम : २२ औंँ
स्थान : सिएमडि फुडल्यान्ड, टंगाल
मिति : २७ बैशाख
प्रस्ताव : लेखापरिक्षक नियुक्ति
बुक क्लोज : १५–२० बैशाख
शेयर रजिष्ट्रार : ग्लोबल आइएमई क्यापिटल

छिमेकी लद्युवित्त वित्तीय संस्था लिमिटेड

किमिस : १७ औँ
स्थान  : होटेल सामना प्रा. लि. हेटौडा
मिति :  ३० बैशाख
प्रस्ताव : १८ प्रतिशत बोनस शेयर, २२ प्रतिशत नगद लाभांश
बुक क्लोज : १६ –३० बैशाख
शेयर रजिष्ट्रार : एनएमबि क्यापिटल लिमिटेड

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको