Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार बढ्दा पनि यी कम्पनीका लगानीकर्ता चुर्लुम्म डुबे

बुधबार, १८ बैशाख २०७६, १७ : ५८ मा प्रकाशित

शेयर बजार बढ्दा पनि यी कम्पनीका लगानीकर्ता चुर्लुम्म डुबे

अर्थ संसार, काठमाडौं– बैशाख महिना लागेसँगै शेयर बजारमा नयाँ तरंग छाएको छ । ११ सयमा भएको नेप्से बढेर १३ सय पुगेको छ ।

केही बाणिज्य बैंक, बीमा र माइक्रोफाइनान्सका  लगानीकर्ता मालामाल  भएका छन् । तर, केही कम्पनी अने अझ साधारण शेयर (आइपिओ) को भाउँ भन्दा तल छन् । ती कम्पनीका शेयर अझै बढेका छैनन् ।

यी कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ता अहिले चुर्लुम्म डुबेका छन् । बजार बढ्दा त आइपिओको भाउँमा आएको छैन, कहिले बढ्ने हो ? लगानीकर्ता गुनासो गर्दै थिए ।

रु १०० भन्दा कम मूल्यका कम्पनीहरु तल यस प्रकारका छन्  

5cc997c8ccaef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको