Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरको संचालक बच्छराज तातेडको राजिनामा स्वीकृत

विहीबार, १९ बैशाख २०७६, १२ : ३६ मा प्रकाशित

रिडी हाइड्रोपावरको संचालक बच्छराज तातेडको राजिनामा स्वीकृत

अर्थ संसार, काठमाडौं–  रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका संचालक समितिको सदस्य बच्छराज तातेडले दिनु भएको राजीनामा स्वीकृत भएको छ ।

यही बैशाख १७ गते बसेको संचालक समितिको बैकले तातेडको राजीनामा स्वीकृत गरेको हो । तातेडले आफ्नो स्वास्थ्य तथा कार्य व्यस्तताका  भन्दै संचालक समितिको सदस्यबाट राजिनामा दिनु भएको थियो ।

5cca967d4a971.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको