Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिका जाने डिभी चिट्ठाको रिजल्ट आज सार्वजनिक हुँदै, यो लिंकबाट रिजल्ट हेर्न सकिन्छ

मंगलबार, २४ बैशाख २०७६, ११ : ०५ मा प्रकाशित

अमेरिका जाने डिभी चिट्ठाको रिजल्ट आज सार्वजनिक हुँदै, यो  लिंकबाट रिजल्ट हेर्न सकिन्छ

अर्थ संसार, काठमाडौं– मेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । 

नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको