Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार, २५ बैशाख २०७६, १० : ५१ मा प्रकाशित

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार, काठमाडौं - साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापवाला सुनको मूल्य आज दुई सय रुपैयाँले बढेर ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको छ। 

त्यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ५९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५१ हजार १ सय ८५ रुपैयाँ कायम गरेको छ।  भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ९  सय ३० रुपैयाँ कायम गरेको छ। 

आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर सात सय २५ रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २१ रुपैयाँ ५० पैसा कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको