Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावर कम्पनीमा चिनियाँ भाषा विज्ञको आवश्यकता

बुधबार, २५ बैशाख २०७६, ११ : ४० मा प्रकाशित

हाइड्रोपावर कम्पनीमा चिनियाँ भाषा विज्ञको आवश्यकता

अर्थ संसार, काठमाडौं– सिद्धकाली पावर कम्पनी लिमिटेडले  निर्माण गरिरहेको गल्छी जलविद्युत आयोजनाको लागि एक जना चिनियाँ भाषा विज्ञको आवश्यकता परेको छ । इच्छुक चिनियाँ  भाषा विज्ञले यो नम्वर ९८०१२४४२६१ मा फोन गर्न सक्नुहुनेछ ।

[email protected]

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको