Like us!
Follow us!
Connect us!
Watch us!

स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक, रिजल्ट यसरी हेर्नुहोस्

विहीबार, २६ बैशाख २०७६, १६ : ४९ मा प्रकाशित

स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक,  रिजल्ट यसरी हेर्नुहोस्

अर्थ संसार, काठमाडौं– स्नातक प्रथम वर्ष अन्तर्गत ४ बर्षे बि.एड प्रथम वर्षको नतिजा सार्वजनिक भएको छ ।

परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा ८१७२ विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् ।

नतिजा मोबाइल एस.एम.एसबाट हेर्न सकिने छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट द्धद्यभ्म् र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको