सोमबार, ०६ जेठ २०७६
बेरोजगारीहरुका लागि खुशीको खबर ! तीन वटा स्कूलमा जागिरको अवसर
बिहिबार, २६ बैशाख २०७६

अर्थ संसार, काठमाडौं - बेरोजगारीहरुका लागि खुशीको खबर ! भक्तपुरको बालकोटस्थित माउन्ट भ्यु इंगलिस बोर्डिङ स्कूलले तीन जना शिक्षकहरुको माग गरेको छ।  स्कूलले बिहिबार एक सुचना सूचना जारी गर्दै सेकेण्डरी इंगलिस, एलएस  इंगलिस र प्राइमरी ग्रेड टिचरका लागि शिक्षक आवश्यकता रहेको जनाएको हो। 

त्यस्तै रिड मोडेल स्कूल /कलेजले पनि तीन जना कर्मचारी माग गरेको छ।  यस स्कूलले प्रि-प्राइमरी इन्चार्ज एक जना, एकाउन्टेन एक जना र एडमिन अफसिर एक जना कर्मचारी माग गरिको छ।  

त्यसैगरी काठमाडौं वल्ड स्कूलले पनि कर्मचारी माग गरेको छ। अन्य जानकारीका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस्

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved