Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से १३ सय माथि

सोमबार, ३० बैशाख २०७६, १५ : ५६ मा प्रकाशित

नेप्से १३ सय माथि

यस्तो छ आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– पुँजी बजारमा (आज) सोमबार सामान्य अंकले बढेको छ । ६.३ अंकले बढेको बजारमा नेप्से १३०१.३४ विन्दुमा आइपुगेको छ ।

कुल १६९ वटा कम्पनीको २३  लाख ९२ हजार ४०२ कित्ता शेयर खरिविक्री हुँदा ७८ करोड ६४ लाख १२ हजार ८०८ रुपैयाँको कारोबार भएको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.२१ अंकले बढेको छ । बढेको बजारमा बैकिङ ०.८२ अंक, होटल २०.६४ अंक, डेभलपमेन्ट बैंक १.९४ अंक, जलविद्युत ३५.४६ अंक, उत्पादन ५९.८१ अंक, अन्य १४.७३ अंक, सामुहिक लगानी कोष०.१ अंकले बढेको छ ।

यता, व्यापार ५.४९ अंक, फाइनान्स ०.४३ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स २५.६५ अंक, माइक्रोफाइनान्स १.४६ अंक र लाइफ इन्स्योरेन्स १३.०६ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा बढ्ने र घटुने समूहर यस प्रकारको छ ।

बढ्ने समूह

घट्ने समूह

5cd946f460be5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको