Web Analytics Made Easy - StatCounter
शुक्रबार, २३ जेठ २०७७
सिद्धार्थ इन्स्योरेन्सले गर्यो बोनश शेयरको प्रस्ताव
मङ्गलबार, ३१ बैशाख २०७६

अर्थ संसार, काठमाडौं– सद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई बोनस शेयरको प्रस्ताव गरेको छ ।

गत सोमबार बसेको संचालक समितिको बैठकले  १५.४८४३३ प्रतिशत बोनस शेयरको प्रस्ताव  गरेको हो ।

सो प्रस्तावित बोनस शेयरमा लाग्ने कर भने शेयरधनी आफैले व्यहोर्नु पर्ने छ । उक्त बोनस शेयर वीमा समितिबाट स्वीकृत भई आगामि वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved