Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सले गर्यो बोनश शेयरको प्रस्ताव

मंगलबार, ३१ बैशाख २०७६, १४ : ३७ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सले गर्यो बोनश शेयरको प्रस्ताव

अर्थ संसार, काठमाडौं– सद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई बोनस शेयरको प्रस्ताव गरेको छ ।

गत सोमबार बसेको संचालक समितिको बैठकले  १५.४८४३३ प्रतिशत बोनस शेयरको प्रस्ताव  गरेको हो ।

सो प्रस्तावित बोनस शेयरमा लाग्ने कर भने शेयरधनी आफैले व्यहोर्नु पर्ने छ । उक्त बोनस शेयर वीमा समितिबाट स्वीकृत भई आगामि वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

5cda8373555e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको