Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा १ अर्ब माथिको कारोबार, यस्ता छन् बढ्ने र घट्ने कम्पनी

मंगलबार, ३१ बैशाख २०७६, १८ : ०५ मा प्रकाशित

शेयर बजारमा १ अर्ब माथिको कारोबार,  यस्ता छन् बढ्ने र घट्ने कम्पनी

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– बैशाख महिनाको अन्तिम दिन (आज) मंगलबार पुँजी बजारमा एकाएक उमंग छाएको छ ।

बजार १४.१२ अंकले बढ्दा १ अर्ब ३ करोड ७२ लाख ५८ हजार ७२९ रुपैयाँको कारोबार भएको छ । 

व्यापार समूह बाहेक सवै समूहमा हरियाली छाउँदा नेप्से इन्डेक्स १३१५.४५ विन्दुमा आइपुगेको छ ।

कुल १७० वटा कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर खरिदरिदविक्री भएको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५ अंकले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा बैकिङ १४.१४ अंक, होटल १७.५७ अंक, डेभलपमेन्ट बैंक ११.६ अंक, जलविद्युत २.५९ अंक, फाइनान्स २.६९ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स १४५.८४ अंक, उत्पादन ८४.७१ अंक, माइक्रोफाइनान्स ९.५ अंक, लाइफ इन्स्योरेन्स ४३.०८ अंक, अन्य ०.०८ अंक र सामुहिक लगानी कोष ०.०९ अंकले बढेको छ । यता, व्यापार समूह भने ०.१७ अंकले घटेको छ ।बढेको बजारमा बढ्ने र घट्ने कम्पनी यस प्रकारको छन् ।

बढ्ने कम्पनी


घट्ने कम्पनी

5cda8cfc2bfff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको