कम्पनीले चालू आवको चैत मसान्तसम्ममा रू. १८ करोड ८० लाख आम्दानी गरेकाले नाफामा वृद्धि भएको हो । मंगलवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ९ हजार ५ सय ८० कित्ता शेयर खरीद गर्ने र २ हजार १ सय ४७ कित्ता शेयर विक्री गर्ने माग थियो । मंगलवार कम्पनीको शेयरमूल्य १५ अंक बढेर रू. १ हजार ८ सय ८५ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस