Like us!
Follow us!
Connect us!
Watch us!

५.५५ अंकले बढेको बजारमा ४० लाखबढी कित्ता शेयर किनबेच, कारोबार रकम कति ?

बुधबार, ०१ जेठ २०७६, १७ : २० मा प्रकाशित

५.५५ अंकले बढेको बजारमा ४० लाखबढी कित्ता शेयर किनबेच, कारोबार रकम कति ?

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं–  केही दिन अघिदेखि निरन्तर उकालो लागेको शेयर बजारले (आज) बुधबार पनि निरन्तरता दिएको छ ।

बजार ५.५५ अंकले बढ्दा १७२ वटा कम्पनीको ४० लाख ४३ हजार १५७ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ३३ करोड ३ लाख १४ हजार २४७ रुपैयाँको कारोबार भएको छ । कारोबार भएको समूहमा मिश्रित रंङ्गले पोतिदा नेप्से इन्डेक्स १३२१ विन्दुमा आइपुगेको छ ।

बढेको बजारमा  बैकिङ ९.८६ अंक, व्यापार १०.५६ अंक, डेभलपमेन्ट  बैंक २५.९९ अंक, फाइनान्स १.९५ अंक, अन्य ८.१२ अंक र माइक्रोफाइनान्स ०.१३ अंकले बढेको छ ।

यता, होटल ३४.१९ अंक, जलविद्युत ७.२६ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स ३८.४९ अंक, उत्पादन ५९.७४ अंक, लाइफ इन्स्योरेन्स १७.८४ अंक र सामुहिक लगानी कोष ०.०४ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारका छन् ।

बढ्ने कम्पनी

घट्ने कम्पनी

5cdbfcbac8eb0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको