Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर ल्याउन अरनिकोले तोक्यो बुक क्लोज

आइतबार, १६ असोज २०७३, १३ : ४२ मा प्रकाशित

हकप्रद सेयर ल्याउन अरनिकोले तोक्यो बुक क्लोज


अर्थ संसार
काठमाडौं– अरनिको विकास बैंकले हकप्रद सेयर जारी गर्न आगामी असोज २८ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले ३६प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । लगानीकर्ताले बैंकको उक्त हकप्रद पाउन असोज २७ गतेसम्म सेयर किनिसक्नु पर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको