अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको साधारण शेयर (आईपिओ) सूचिकृत भएको छ ।
स्टकको अनुसार नेपाल एग्रो लद्युवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको हो । दुवै कम्पनीको गरी १५ लाख ३२ हजार ७७८ कित्ता सूचिकृत भएको छ ।
नेपाल एग्रो लद्युवित्त वित्तीय संस्था
४ लाख ९७ हजार ७७८ कित्ता आइपिओ
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था
१०, लाख ३५ हजार कित्ता आइपिओ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस