Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान लघुवित्तको आइपीओ : तपाईलाई पर्यो कि परेन ? (रिजल्ट यहाँबाट हेर्नुहोस्)

सोमबार, ०६ जेठ २०७६, १० : १३ मा प्रकाशित

स्वाभिमान लघुवित्तको आइपीओ :  तपाईलाई पर्यो कि परेन ? (रिजल्ट यहाँबाट हेर्नुहोस्)

अर्थ संसार, काठमाण्डौ –स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमीटेडको  साधराण शेयर (आइपिओ)  आज बाँडफाँड भएको छ ।

निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको मुख्य कार्यालयमा आइपीओ बाँडफाँड गरिएको हो ।
यो कम्पनीले निश्कासन गरेको आइपीओ १० कित्ताको दरले १८ हजार ५५८ जनाले आइपीओ पाएका छन् । बाँकी ३ लाख ८ हजार ९२८ आवेदकको हात रित्तो भएको छ ।

यो कम्पनीले बैशाख २७ गतेदेखि ३१ गतेसम्म आइपीओ निश्कासन गरेको थियो । सर्वसाधारणका लागि सुरक्षित गरिएको १ लाख ८५ हजार ५८७ कित्ता खरीदका लागि ३ लाख २७ हजार ७१६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २३० आवेदन रद्ध भएका थिए ।
सद्धर आवेदक ३ लाख २७ हजार ४८६ आवेदकबाट ६० लाख २४ हजार ७६० कित्ता खरीदका लागि आवेदन दिएका थिए ।

नतिजा यहाँबाट हेर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको